घरघरमा स्वच्छ खानेपानी पुर्याउन सरकार प्रतिबद्ध – मन्त्री यादव

दमक (झापा), २४ मंसिर (रासस)। सङघीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । सन् २०३० सम्म...

गढीमाई मेलामा बोकाको बलि दिनेहरुको कारण ट्राफिक अस्तव्यस्त

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको सोमवार बोकाको बलि दिइँदैछ । बोकाको बलि चढाउन नेपाल–भारतका विभिन्न स्थानबाट...

गढीमाई मेलामा चार हजार कपडा वितरण

वीरगंज २२ मंसिर । वीरगंज कपडा बैंकले विश्वप्रसिद्ध गढिमाइको पन्चवर्षिय मेलाको अवसरमा निशुल्क कपडा बितरण गरेको छ ।...

महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरु

बारा, २२ मंसिर । विश्वप्रसिद्ध महागढीमाई मेलामा नेपाल–भारतका लाखौं दर्शनार्थीहरुले मेला भर्न थालेका छन् । प्रतिदिन भारतको विभिन्न...

२ करोडको सामानसहित दुर्ईट्रक राजस्व चलान

वीरगंज, २० मंसिर । दुर्ई करोड ९ लाख बराबरको हार्डवेयर र औषधि सहितको दुर्ई वटा ट्रक जिल्ला प्रहरी...
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्