मुलुकको हरेक खबर

जनताको गुनासो र समस्याहरु तत्काल सम्बोधन गर्न सांसद पन्तको ध्यानाकर्षण

@mulukdarpan
काठमाडौं, २६ साउन । प्रतिनिधिसभा सदस्य हरि पन्तले जनताको गुनासो र समस्याहरू तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्र पर्सा क्षेत्र नं. १ मा पुगेर…

भिडिओ