More

    भानुभक्तको २०९औँ जन्मजयन्तीमा भानुभक्त मेमोरियल विद्यालयको प्रभातफेरी

    Must Read

    काठमाडाैं । भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा आज पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयले प्रभातफेरीको आयोजना गरेको छ ।

    प्रभातफेरीमा नगरपरिक्रममासहित पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयमा पुगी भानुभक्तको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

    विभिन्न भेषभुषा सहित विद्यालयका छात्राछात्राहरुले भानुभक्तका विभिन्न कृतिहरु समेत वाचन गरेका थिए । सो अवसरमा विद्यालयका विद्यार्थी शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नेपाली भाषा साहित्यमा भानुभक्तको योगदानको समेत चर्चा भएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This