More

    भारी वर्षाका कारण पोखरामा सडकसँगै घर भासियो

    Must Read

    पोखरा । लगातारको भारी वर्षाका कारण पोखरामा सडक र घर भासिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसँगै एक घर भासिएको हो ।

    उक्त वडाका वडाध्यक्ष देवीकृष्ण पराजुलीका अनुसार फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म भवन अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । सो ठाउँमा सकड पूरै भासिएकाले आवतजावत नै ठप्प भएको छ ।

    सडकसँगै रहेको एक घरका भित्री कोठाहरु भासिएका छन्, तर बाहिरी भाग भने यथावत रहेको उनले जानकारी दिए । घटनास्थलको वरपर पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङको टोलीले समेत स्थलगत निरीक्षण गरेको छ । थप सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This