More

    ‘मेरो बोली सुन्दा’को फिमेल भर्सनमा सुजाताको आवाज (भिडियो)

    Must Read

    काठमाडौं । ११ वर्षअघि सार्वजनिक भएको गीत ‘मेरो बोली सुन्दा’को फिमेल भर्सन सार्वजनिक भएको छ। सुजाता केसीको आवाजमा गीत सार्वजनिक भएको हो। मेल भर्सनमा रुपक डोटेलले यो गीतलाई गाएका थिए। मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

    

    म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की फिचर्ड छन्। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।

    भिडियो गायिका केसीको आधिकारिक च्यानल ुसुजाता केसीु मार्फत सार्वजनिक भएको हो। यसअघि गायिका केसीको स्वरमा समावेश ुबतास बनीु, ुजाल बुन्यो माकुरालेु, ुकुरा सिधा छु लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This