More

    पाकिस्तानमा कोभिडका ७३७ जना नयाँ सङ्क्रमित, थप १० जनाको मृत्यु

    Must Read

    इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या बढेर १,५४५,६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०,४३८ पुगेको छ ।

    शुक्रबार त्यहाँ २२, ४५१ जनमा परीक्षण गरिएको थियो र सङ्क्रमण दर ३.२८ प्रतिशत पाइएको छ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This