spot_img

कैलालीको अत्तरियामा एक पुरुषको शव फेला



कैलाली । कैलालीको गोदावरी नगरपालिका–अत्तरियामा एक पुरुषको शव फेला परेको छ । बैतडीको सिगास गाउँपालिका–४ का पदमसिंह धामीको शव फेला परेका होे ।

उनको शव अत्तरियास्थित सबडिभिजन वन कार्यालय नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर