More

    तीन दिने भारत भ्रमण सकेर प्रचण्ड स्वदेश फिर्ता

    Must Read

    काठमाडौं । तीन दिने भारत भ्रमण सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।

    सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भने पनि नभेटी आइतबार स्वदेश फिर्ता भएका हुन् ।

    आइतबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भारत भ्रमणका बारेमा ब्रिफिङ दिएका थिए । अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण सोचेभन्दा पनि फलदायी र उपलब्धिमूलक भएको पनि बताए ।

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This