spot_img

मकवानपुरमा कोरोना सङ्क्रमणले एकको मृत्यु



मकवानपुर । मकवानपुरमा कोरोना सङ्क्रमणका कारणले थप एक ६० वर्षीय व्यक्तिको आज मृत्यु भएको बागमती प्रदेश प्रहरीको कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–१ का ६० वर्षीय पुरुष रहेको बताइएको छ । उनको भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई गत साउन […]

Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर