spot_img

    बाराको सिसहनियामा चक्काजाम



    वीरगंज, ३ भदौ । मृतकका परिवारजनले आज बिहान क्षतिपूर्तीको माग गर्दै राजमार्गमा चक्काजाम गरेको छ । वीरगंज–कलैया सडकखण्डको सिसहनिया चोकमा आज विहान ३ घण्टा चक्का जाम गरिएको हो । कलैया उपमहानगरपालिका वडा नं २५ सिसहनियाका मृतक गणेश प्रसाद पटेलको परिवारले तीन घण्टा चक्का जाम गर्दे क्षतिपूर्तिको माग गरेका थिए । कलैयाका नगरप्रमुख विनोद साह र प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले क्षतिपूर्ती दिलाउने प्रतिबद्धता जनाएपछि चक्काजाम खुलेको थियो ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर