More

    रौतहटमा चोरीको मोटरसाइकलसहित दुर्ई जना पक्राउ

    Must Read

    वीरगंज, ६ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २२० सीसीको दुर्ई थान पल्सर मोटरसाइकलसहित दुर्ई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका १ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँँपालिका–३ का ३० वर्षीय महमद सननाउल्लह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए । विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जना माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसंधान शुरू गरिएको प्रवक्ता मल्लले बताएका छन् ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This