More

    बहुदरमाईबाट ७ किलो गाँजा बरामद

    Must Read

    वीरगंज, १९ कात्तिक । बहुदरमाई नगरपालिका वडा नं. ७ छपकैयाबाट सशस्त्र प्रहरीले ७ किलो गाँजा बरामद गरेको छ । छपकैयास्थित बाँसको झाँगमा लुकाइराखिएको सात किलो गाँजा बेवारिसे अवस्थामा बरामद भएपछि नेपाल प्रहरीलाई बुझाईको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक सन्तोष कुमार बस्नेतले जानकारी गराउनुभएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This