More

    नमस्ते ट्रान्सपोर्टबाट निस्किएको ट्रक प्रहरी नियन्त्रणमा

    Must Read

    वीरगंज, २१ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको जनाएको छ । वीरगंजबाट कास्कीतर्फ गईरहेको ना.३ ख २७७ नम्बरको मालवाहक ट्रकलाई गएराति १०ः३० बजे लोहारपट्टिस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी सामान रहेको उक्त ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नमस्ते ट्रासपोर्टबाट पठाईएको ट्रकमा बिल बिजकभन्दा बढी सामान लोड रहेको देखेपछि आज बिहान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा कारबाईको लागि बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This