More

    वीरगंज–२६ का आँखा बिरामीको निःशुल्क अपरेशन, कम्बल वितरण

    Must Read

    वीरगंज, १८ माघ । वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीका वडाअध्यक्ष शम्भु मिश्रको पहलमा आँखाको बिरामी भएका वडावासीको निःशुल्क आँखा परीक्ष्Fण तथा अपरेशन गरिएको छ। बुधवार वीरगंजको आइ फाउन्डेशनमा वडावासीका आँखा बिरामीह?को निःशुल्क अपरेशन गरिएको वडाध्यक्ष शम्भु मिश्रले जानकारी गराएका छन् । अपरेशन भएपछि वडावासीलाई उनले खाना समेत खुवाएका थिए । साथै वडाध्यक्ष शम्भु मिश्रले आंखाको अपरेशन भएका वडावासीलाई न्यानो कम्बल पनि वितरण गरेका थिए । आइवार वीरगंज महानगरपालिका–२६ सुगौलीमा निःशुल्क आँखा चेकजांच शिविर आयोजना गरिएको थियो । सो शिविरमा मोतियाबिन्दु भेटिएका बिरामीह?को आज माट्रिका आइ फाउन्डेशनमा निःशुल्क अपरेशन गरिएको समाजसेवी ओमप्रकाश यादबले जानकारी गराएका छन् ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This