More

    ठोरीको शिकारीवासमा दुर्घटना, युवकको मृत्यु

    Must Read

    वीरगंज, १७ फागुन । पर्साको ठोरीस्थित शिकारीबास पुलमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ठोरी गाउँँपालिका ४, विजय बस्तीका २८ वर्षीय हर्क बहादुर श्रेष्ठ गम्भीर घाइते भएको र उनको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएको थियो ।
    <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This