More

    बसले ब्याक गर्ने क्रममा ठक्कर लागेर एकजनाको मृत्यु

    Must Read

    वीरगंज, २१ फागुन/ बसले ब्याक गर्ने क्रममा एकजनालाई ठक्कर दिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जनाएको छ । आइतवार मध्याह्न १२ बजेको समयमा बारा, निजगढ नगरपालिका–८ स्थित बुधचोकमा वीरगंजबाट बिराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नं. को बस ब्याक गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ५० को मजिद मियाँलाई ठक्कर दिई घिसारेर गम्भीर घाइते बनाएको थियो । उनको सि.टी. अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगंज ल्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सिरहा सुखीपुर नगरपालिका–८ बस्ने वर्ष ४२ को ललन कुमार दास र बसलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
    <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This