spot_img

सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीद्वारा सचेतनामूलक पर्चा वितरण



वीरगंज, २७ वैशाख/ सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीले सचेतनामूलक पोस्टर पर्चा वितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीले वीरगंजको मुख्य सडकमा विपद समयमा सचेत रहौं र सुरक्षित रहौं नाराका साथ २०५ जनालाई जनचेतनामूलक पर्चा पम्पलेट वितरण गरेको हो । केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानको अध्यक्ष्Fतामा भएको कार्यक्रममा प्रहरी वरिष्ठ हवल्दार गणेशप्रसाद यादवलगायतले सचेतनामूलक पर्चा, पोस्टर वितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर