spot_img

    बारामा इनार सफा गर्ने क्रममा पेस्तोल भेटियो



    बारा २८ जेठ । बाराको फेटा गाउँपालिका–३ स्थित इनार सफा गर्ने क्रममा एक थान पेस्तोल भेटिएको छ ।
    इनार सफा गर्ने सफाइकर्मीले पेस्तोल भेटाएपछि सीमा प्रहरी चौकी छतवालाई जानकारी गराएको थियो । सई राजन थापाले पेस्तोल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । उनका अनुसार पेस्तोल घरेलु कट्टा रहेको बताइएको छ ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर