spot_img

    बारामा करेन्ट लागेर एकजना मजदुरको मृत्यु



    बारा, ३२ जेठ । बारामा करेन्ट लागेर एकजना घर बनाउने मजदूरको मृत्यु भएको छ ।
    देवताल गाउँपालिका वडा नं. ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपराडीमा भवन निर्माणको काम गर्ने सुनील रामको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भाइब्रेशन मेशिन चलाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । स्थानीय सुनील रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    मृतक रामका पिता धवल रामले ठेकेदारको लापरवाहीको कारण छोराको मृत्यु भएको बताएका छन् ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर