spot_img

    अव्यवस्थित इन्टरनेट तारको कारण आगलागी



    वीरगंज २३ साउन ।
    वीरगंजको घन्टाघरदेखि पुर्बतर्फको लिंक रोडमा बिद्युत पोलमा बिधुत सर्टसर्किट हुँदा आग्लागी भएको छ । आगो वीरगंज महानगर पालिकाको बारूणयन्त्रले नियन्त्रणमा लिएको थियो ।
    वीरगंजको घन्टाघरदेखि पुर्ब तर्पmको लिंकरोडमा बिद्युत पोलमा गुजुल्टिएको तारमा सर्टसर्किट भई आगलागि भएको थियो । पोलमा लागेको आगो वीरगंज महानगरपालिकाको बारूणयन्त्रले नियन्त्रणमा लिएको थियो । पोललको तार आगोले जलेको कारण सो भेगका टेलिफोन, टिभी, ईन्टरनेट सेवा अवरूद्ध भएको छ ।
    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर