spot_img

अप्रेशन ‘फोक्सट्रोट चार्ली’ : डा.पुनम थापा पक्राउ



शुक्रबार, २६ साउन २०८० काठमाडौँ ।
प्रमाणपत्र किर्ते प्रकरण अर्का एक डाक्टर पक्राउ परेका छन् । शुक्रबार अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा.पुनम थापालाई पक्राउ गरेको हो ।
थापालाई काठमाडौँको गोठाटारस्थित निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । प्रमाणपत्र किर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।
यसअघि सांसद डा.सुनील शर्मासहित ७ जनालाई पक्राउ परिसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर