spot_img

    सर्पदंशबाट बारामा बालिकाको मृत्यु



    वीरगंज, ५ भदौ । सर्पदंशको कारण बाराको मोतीसरमा एकजना चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
    कलैया उपमहानगरपालिका–१८ मोतीसर निवासी हरेराम साह कानूको चार वर्षीया छोरी रुद्राक्षी कुमारीलाई विषालु सर्पले टोक्दा उनको बुधवार बिहान चार बजे मृत्यु भएको छ ।
    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर