spot_img

डा नन्दन यादब रास्वपाको केन्द्रिय सदस्यमा मनोनित



वीरगंज, १६ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशबाट डा नन्दन यादवलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ ।

मंसिर ११ , १२ र १३ गते मधेसको जलेश्वरमा सप्पन्न केन्द्रिय समितिको बैठकले डा यादबलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको हो ।

बैठकले केन्द्रिय उपसभापतिमा डा स्वर्णिम वाग्लेलाई मनोनीत गर्दै अन्य पदाधिकारी हरुलाइ पनि मनोनीत गरेको छ ।

यसैबिच रास्वपाले जनकपुरमा प्रदेश कार्यालयको पनि उद्घटन गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर