वीरगंज, १२ फागुन । नेपाली काङ्ग्रेस पर्सा द्वारा बिरगंज महानगर का मेयरलाई कानुन बमोजिम कार्बाही गर्न माग गरेको छ । पर्सा काङ्ग्रेसले हिजो एक प्रेस बिज्ञप्ति जारी गर्दै अरुको छोरी लाई किर्ते जन्म दर्ताको आधारमा नक्कली बाबू बनी नागरिकता र राहादानी बनाइ दिएका बिरगंजका मेयर राजेश मान सिंह लाई कानुन बमोजिम कारबाही गर्न माग गरेको हो । पछिल्लो एक महिना यता मेयर सिंहले भट्टराई थरकि एक युवती लाई नक्कली बाबू बनी रुबिना श्रेष्ठको नाममा किर्ते जन्म दर्ता बनाइ नागरिकता र रहादानी समेत बनाइ दिएको खुले पछि उनी बिबादमा छन ।
यसबिचमा उनले कानुन संग वच्न कानुनका स साना क्षिद्रहरुमा टेकि विभिन्न हर्कत हरु समेत गरिरहेका छन । उनले यसै क्रममा गृह मन्त्रालयबाट आएको अनुसन्धान टोलि संग आफू रुबिनाको नक्कली बाबू नभई सक्कली बाबू भएको र आफुले दुई वटा बिहे गरेको बयान दिएका थिए । यहि बयानलाई अदालतमा थप प्रमाण को रुपमा अझ दरिलो बनाउन बयान दिएकै भोलि पल्टै कान्छी श्रीमती भनिएकी राधिका भट्टराई संघ पर्सा जिल्ला अदालतमा डिभोर्स र अन्स मुद्दाको लागि फिराद पत्र दायर गर्न लगाएका थिए ।
यसै क्रममा भट्टराईले अदालतमा प्रमाणको लागि रुबिनाको जन्म दर्ता पेस गरेपछी जन्म दर्ता समेत किर्ते भएको खुलेको थियो । यस पछि उनी थप सन्कटमा परेका छन ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्