spot_img

सन्चारकर्मी सरार्फ र होटल ब्यबसायी बस्नेत रास्वपामा प्रबेश



बीरगंज ८ असार । चर्चित सन्चारकर्मी राम सरार्फ र होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका महासचिव माधव बस्नेत रास्वपामा प्रबेश गरेका छन । सञ्चारकर्मी राम सरार्फ रास्वपाको अभियान तथा प्रचार प्रसार बिभाग मधेस प्रदेश प्रमुखको रुपमा पार्टी प्रवेश गरेका हुन । त्यसै गरि होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका महासचिब माधब बस्नेतलाई पार्टीले उचित स्थान दिने रास्वपा पर्सा सभापति हरि पन्तले बताए ।
आज पर्साको मिर्जापुरमा आयोजित रास्वपाको प्रथम छिपरमाइ पालिका भेलामा दुबै जनालाइ पार्टीका केन्द्रिय सचीव शंकर श्रेष्ठले पार्टी प्रबेश गराएका हुन।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर