spot_img

अपांगता भएको ब्यक्तिलाई ह्वीलचेयर प्रदान



वीरगंज, १० फागुन । उपकार सेवा नेपालले जीतपुरसिमरा उप महानगरपालिका–२१ अमलेखगंज निवासी ४३ वर्षीय सुमन कार्कीलाई हवीलचेयर प्रदान गरेको छ । सामाजिक अभियन्ता प्रकाश थारूले तीन वर्ष पहिले सवारी दुर्घटनामा परी ईस्पाइनल ईन्जुरी भइ हिड्न डुल गर्न नसक्ने भयेकोले उनको असहज परिस्थितिवारे जानकारी पाएपछि उपकार सेवा नेपालले सुमन कार्कीलाई ह्वील चेयर प्रदान गरिएको थियोे । कार्यक्रममा अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य अङ्कुर शर्मा लगायतको उपस्थिति रहेको थियो
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्

ताजा अपडेट्स

सम्बन्धित खबर