spot_img

    उपसभामुख निर्वाचनकाे लागि आज मनोनयन दर्ता



    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ ।

    जसका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ । कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

    मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

    तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि ३ वर्षदेखि यो पद रिक्त छ ।



    Source link

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर