More

    विराटनगरस्थित नाङ्लो रेष्टुरेन्टमा आगलागी

    Must Read

    विराटनगर । विराटनगरस्थित नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका विहीबार दिउँसो विराटनगरको तीनपैनी चोकमा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो ।

    प्रहरीका अनुसार आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आएपनि क्षतिको विवरण भने आइनसकेको प्रहरीको भनाइ छ ।

    त्यस्तै आगलागीका कारण रेस्टुरेन्ट नजिकैको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको प्रहरीले जानकारी गराएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This