More

    नदीमा हामफालेकी २५ वर्षीया महिलाको उद्धार

    Must Read

    कञ्चनपुर । कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा हाम फालेकी २५ वर्षीया महिलाको आज उद्धार गरिएको छ । गुलरियाकी लक्ष्मी जोशीलाई नदीमा अर्धनग्न र अर्धचेतन अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

    प्रहरीले महिलाको उद्धार गरी उपचारका लागि वाणीस्थित अस्पतालमा भर्ना गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथका अनुसार महिला अहिले होसमा आइसकेकी छन् ।

    उनका अनुसार महिलाका श्रीमान्ले मदिरा सेवन गरी घरमा तनाव दिने गरेका कारण महिलाले नदीमा हामफालेकी बताएकी छन् । उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This