spot_img

    अमलेखगंजबाट दुई सय ग्राम हेरोइनसहित भारतीय नागरिक पक्राउ



    वीरगंज, १४ वैशाख । लागू औषध खैरो हिरोइन सहित एकजना भारतीयलाई इलाका प्रहरी कार्यालय अमलेखगंजले पक्राउ गरेको जनाएको छ । बिहीवार बिहान १० बजेको समयमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजले वीरगंजबाट हेटौडातर्फ जादै गरेको ना.१.ज.२०८६ न.को टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा सुमोमा सवार भारत, गोरखपुर खजुरी ग्राम पंचायत बस्ने वर्ष ६० को संतोष कुमार त्रिपाठीलाईलाई लागूऔषध हिरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो दुबै खुट्टामा २–२ पोका गरी ४ पोका लागू औषध खैरो हिरोइन २०० (दुर्ई सय) ग्राम इलास्टिकले बाँधी लुकाएर लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर