वीरगंज १९ असार । वीरगंजको नया बसपार्क क्षेत्रमा संचालित होटेल रेस्टुरेन्ट लाजहरूमा फेरि यौन ब्यापार मौलाएको छ । प्रहरीकै संरक्षणमा यौन ब्यापार हुनेगरेको स्थानीको आरोप छ ।
नया बसपार्क क्षेत्रमा संचालित होटेल रेस्टुरेन्ट लज, मदिरा भट्टीहरूमा यौन ब्यापार हुने गरेको छ । कामदारको रूपमा राखिएका महिलाहरूनै यौन ब्यापारमा सङ्लग्न हुनेगरेका छन होटेल संचालकहरूले बिचौलियाको काम गर्ने गरेका छन ।
मोबाइल यौन ब्यापारी महिलाहरू पनि बसपार्क क्षेत्रका होटेलहरूमा आएर धन्दा गर्ने गरेको स्थानीयहरूको भनाइ छ । केहि दिन अगाडी बसपार्क क्षेत्रका केहि होटेलहरूमा छापा मारेर केहि यौनकर्मी महिलाहरूलाइ नियन्त्रणमा लिएको पनि थियो प्रहरीको सक्रियताको कारण केहि समय यौन ब्यापार रोकिएको पनि थियो अहिले बसपार्क प्रहरी र घुमुवा प्रहरी मिलाएर फेरि खुलम्खुल्ला यौन ब्यापार भैरहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्