spot_img

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएपछि नेशनल प्याब्सनका मधेश प्रदेशको अध्यक्ष डा नन्दन यादब सम्मानित



वीरगंज, २७ असोज । नेसनल प्याब्सनका मधेश प्रदेशका अध्यक्ष डा नन्दन यादब सम्मानित भएका छन ।
अन्तर्राष्ट्रिय शिक्षक दिवसको उपलक्ष्यमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोले World Educational Concern and Action in Nepal (Dr.Sara Safari -USA,Prof.Dr.Patrice Moulton -USA) सम्मिलित सँस्था द्वारा The most promising Teaching/Educator Service Award-2023 बाट आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँ लाई सम्मानित गरिएको हो ।
उनि सम्मानित भएसङै बिरगन्जका शिक्षा क्षेत्र संग सम्बन्धित बिभिन्न संघ सस्थाहरुले खुसी ब्यक्त गरेका छन । डा यादबले लामो समय देखि मधेशको शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएका छन ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर