More

    जिल्ला प्रशासन कार्यालय इलामद्वार तीनवटा आश्रम अनुगमन

    Must Read

    • विनय तिम्सीना,

    इलाम । इलाममा रहेका तीन वटा अश्रामको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यलय इलाम, सशस्त्र प्रहरीबल श्रीअन्तु गुल्म इलाम र इलाम नगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो ।

    इलाम नगरपालिका–९ मा रहेको राहसल बाल गृह, इलाम नगरपालिका १० राजदूवालीमा रहेको माइभगवती बृद्ध आश्रम र इलाम नगरपालिका–८ मा रहेको कृपा मिड होम तथा पुन स्थपना केन्द्रको अनुगमन गरेको हो ।

    अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना, जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठ, शसस्त्र प्रहरीबल इलाममका प्रमुख सुरेश सापकोटा लगायतले अनुगमन गरेको थिए ।

    इलाममा सञ्चालन भइरहेका यी आश्रमहरुमा केहीमा सुधार गर्नुपर्ने देखिएपनि केही राम्ररी सञ्चालन भइरहेको र सुधार गर्नु पर्ने आश्रमहरुलाई के–के सुधार गर्नुपर्ने हो ? भन्ने निर्देशन दिएको जिल्ला प्रशासन कार्यलय इलामका प्रसाशकीय अधिकृत तथा सूचना अधिकारी यादव राउतले जानकारी गराए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This