More

    नेपाल टी-२० लिगलाई आईसीसीले दियो मान्यता

    Must Read

    काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी-२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आधिकारिक मान्यता दिएको छ ।

    क्यानले एक विज्ञप्ति जारी गर्दै नेपालटी-२० देशकै पहिलो र एक्लो आधिकारिक टी-२० क्रिकेट लिएको जानकारी दिएको छ । विज्ञप्तिमा प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This