- महेश्वर के.सी.
काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थीसंघहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रर्दशन गरेको छ ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थीं संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्रनिकट अखित का्रन्तिकारीले आइबार बालुवाटारमा सुंयुक्त गभर्नरविरुद्ध प्रर्दशन गरेका हुन् ।
प्रदर्शन उत्रिएका विद्यार्थीमाथि प्रहरीले धरपकड गरेको छ । केही विद्यार्थी पक्राउ परेका छन् भने केही घाइते भएका छन् ।
भर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको कांग्रेस, माओवादीलगायतले राजीनामा माग गर्दै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्