@mulukdarpan

Exclusive Content

नारायणी रंगशाला र कभर्डहलको स्तरोन्नतिका लागि साढे १५ करोड बजेट विनियोजन

वीरगंज, २९ जेठ । बालेन सरकारको विशेष प्राथमिकतामा परेको वीरगंजस्थित...

रास्वपा पर्सा सभापति पन्तले दिए मतदातालाई धन्यवाद 

वीरगञ्ज, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

पर्सा–१ मा घण्टीको लहरः गहवा र रामटोलवासीले गरे हरि पन्तको भव्य स्वागत

वीरगंज, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका जिल्ला...

वीरगंज–३१ का बुद्धिजीवीहरूको समूह रास्वपामा प्रवेश नगरिकनै घण्टीमा मतदान गर्ने सहमति

वीरगंज, ९ फागुन । वीरगंज महनगरपालिका–३१ का अधिकांस भद्रभलादमी...

वीरगञ्ज महानगरले ग्रामीण क्षेत्रका चार वडामा स्वास्थ्य सेवा विस्तार गर्दै

वीरगञ्ज, ४ जेठ पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी...

रास्वपा युकेको कार्यक्रमा नयाँपन, आशन भाषन र खादा मालाबिनानै कार्यक्रम

आजकल कुनै पनि सभा गोष्ठी लगायत अन्य कार्यक्रमहरुमा अतिथिहरुको स्वागतका निमित्त खादा,माला,अबिरको प्रयोग गर्ने ब्याकप प्रचलन रहेको छ । कार्यक्रममा सहभागीहरुको संख्या भन्दा पनि...

आगलागीमा एकै परिवारका चारजना घाइते

बारा, १ जेठ । आदर्शकोतवाल गाउँपालिका–१ च्यूटाहामा एकजनाको घरमा आइतवार राति आगलागी हुँदा परिवारका चार जना जलेर घाइते भएका छन । घुरबाट आगो सल्किएर...

भ्रष्टाचारीलाई कारबाई गर्नुपर्छ– नेपाल

वीरगंज, १ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणका दोषीलाई कारबाई गर्न सरकारले अन्तिम समय सम्म खुट्टा...

रौतहटमा दुर्घटनामा, एकजनाको मृत्यु

रौतहट, १ जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरण...

कलैयाबाट काठमाडौं जाने बस दुर्घटना, ३१ जना घाइते

चितवन, १ जेठ/ पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्पm आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१...