@mulukdarpan

Exclusive Content

नारायणी रंगशाला र कभर्डहलको स्तरोन्नतिका लागि साढे १५ करोड बजेट विनियोजन

वीरगंज, २९ जेठ । बालेन सरकारको विशेष प्राथमिकतामा परेको वीरगंजस्थित...

रास्वपा पर्सा सभापति पन्तले दिए मतदातालाई धन्यवाद 

वीरगञ्ज, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

पर्सा–१ मा घण्टीको लहरः गहवा र रामटोलवासीले गरे हरि पन्तको भव्य स्वागत

वीरगंज, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका जिल्ला...

वीरगंज–३१ का बुद्धिजीवीहरूको समूह रास्वपामा प्रवेश नगरिकनै घण्टीमा मतदान गर्ने सहमति

वीरगंज, ९ फागुन । वीरगंज महनगरपालिका–३१ का अधिकांस भद्रभलादमी...

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

वीरगंज, ६ कात्तिक । बारा जिल्लाको बिभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा जिप्रका, बाराले तीनजनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीको आरोपमा कलैया उपमहानगरपालिका...

५ लाख बराबरको पटका बरामद गरी नष्ट

वीरगंज, ६ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मिति र समयमा बरामद गरेको ५ लाख मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ...

ट्राफिक प्रहरीद्वारा सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य परीक्ष्Fण

वीरगंज, ६ कात्तिक । सुरक्षित यात्राको लागि चालकहरुको स्वास्थ्य, सवारी साधनको सुरक्षित तथा सचेतना कार्यक्रम आइतवार जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा सम्पन्न भएको छ ।...

६७औं प्रहरी दिवसको अवसरमा जिप्रका, पर्साद्वारा सम्मान कार्यक्रम

वीरगंज, ३१ असोज/ जिल्ला प्रहरी कार्यालय, पर्साले ६७ औं प्रहरी दिवसको अवसरमा सोमवार सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा सामाजिक कार्यमा क्रियाशील व्यक्ति, संस्था,...

पर्सामा दुईवटा खुट्टा काटेर फालिएको अवस्थामा मृत बाघ फेला

वीरगंज ३० असोज २०७९ : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा मृत पाटे बाघ फेला परेको छ। आइतवार बिहान राष्ट्रिय वनबाट करिब ३००...

ड्राइपोर्ट क्षेत्रमा अर्को दुर्घटना भारतीय नागरिकको मृत्यु

वीरगंज, २७ असोज । शुक्रवार दिउँसो वीरगंज महानगरपालिका–२४ ड्राइपोर्ट क्ष्Fेत्रमा अर्को दुर्घटना हुंदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ड्राइपोर्टको मूलगेटमा भएको दुर्घटनामा...