More

    युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा खत्री पक्राउ

    Must Read

    भक्तपुर । युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भक्तपुर महानगरीय प्रहरी परिसरका अनुसार बलात्कार आरोपमा सूर्यविनायक नगरपालिका–२ बालकोटका २५ वर्षीय मनिष खत्रीलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार खत्रीलाई सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

    पीडित युवतीले बलात्कार गरेको उजुरी दिएपछि जागतीस्थित प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । खत्रीलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This