वीरगञ्ज, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरि पन्तले प्रतिनिधिसभा सदस्यमा आफु लगायत चारै क्षेत्रमा रास्वपाका उम्मेदवारहरु विजय भए...
वीरगंज, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका जिल्ला सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तको चुनावी अभियानले तीव्रता पाएको छ।...
वीरगंज, ६ असार । वीरगंज महानगरले होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरूसँग शुक्रवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
महानगरले यहाँका स्थानीय उपभोक्ताहरूको स्वच्छ परिकार उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्नका निमित्त...
वीरगंज, १ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणका दोषीलाई कारबाई गर्न सरकारले अन्तिम समय सम्म खुट्टा...
रौतहट, १ जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरण...
चितवन, १ जेठ/ पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् ।
कलैयाबाट काठमाडौंतर्पm आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१...
काठमाडौं, १ जेठ/
नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ...
काठमाडौँ, १ जेठ
सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख...